­
­

के तपाईलाई थाहा छ? सरकारले नि:शुल्क उपचार गर्छ यी ८ जटिल रोगको उपचार! कहा सम्पर्क राख्ने हेर्नुहोस बिस्तृतमा

के तपाईलाई थाहा छ? सरकारले नि:शुल्क उपचार गर्छ यी ८ जटिल रोगको उपचार! कहा सम्पर्क राख्ने हेर्नुहोस बिस्तृतमा



काठमाडौं– घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ ।
विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ? आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ । तर, यसबारे निकै कमलाई मात्रै जानकारी रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
विपन्नले उपचार सहायता प्राप्त गर्नेमा मिर्गौला डायलसिस, मिर्गौला प्रत्यारोपण, प्रत्यारोपणपश्चात उपचार, मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमर/पार्किन्सस र सिकलसेल एनिमिया रोग उपचारका लागि तोकिएको अस्पतालबाट उपचार सहायता पाउन सकिन्छ । रुपैयाँ मिर्गौला डायलसिसका लागि एक पटकको २५ सय रुपैयाँका दरले दुई वर्षसम्म ५ लाख २० हजार सहयोग पाउन सकिन्छ । यसैगरी मिर्गौला प्रत्यारोपणका लागि २ लाख र प्रत्यारोपणपश्चात औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर÷पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ । यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ । यदि तपाईं विपन्न नागरिक हुनुहुन्छ र उपचार गर्ने पैसा छैन भने सहायता पाउनु तपाईंको अधिकार हो ।

सभामुखको ‘डान्स’

सभामुखको ‘डान्स’



सभामुख ओनसरी घर्तीमगर र उनका श्रीमान् पूर्वमन्त्री एवम् माओवादी नेता वर्षमान पुन ‘अनन्त’ रिपोर्टस क्लब नेपालको देउसी टोलीसँग नाचगान गर्दै । तस्बिरः ऋषि धमलाको फेसबुकबाट

Late King Birendra - Short Real Story

Late King Birendra - Short Real Story




A landlocked country, Nepal is sandwiched between two giant neighbors–China and India. To the north, the Himalayas constituted a natural and mostly impassible frontier, and beyond that was the border with China. Nepal is landlocked by India on three sides and China’s Tibet Autonomous Region to the north. West Bengal’s narrow Siliguri Corridor or Chicken’s Neck separate Nepal and Bangladesh. To the east are India and Bhutan. Nepal depends on India for goods transport facilities and access to the sea, even for most goods imported from China.

Most powerful quake hits centre of Italy

Most powerful quake hits centre of Italy


A powerful earthquake hits centre of Italy damaging buildings and affecting thousands without homes. No casualties reported yet, according to head of civil protection.The USGS said the quake was centred 68 kilometres east-southeast of Perugia at a depth of 1.5 kilometres. Residents already rattled by a constant trembling of the earth rushed into piazzas and streets after being roused from bed by the 7:40am (local time) quake.

एक झुप्पो फूलको तीन हजार ! (फोटो फिचर)

एक झुप्पो फूलको तीन हजार ! (फोटो फिचर)



कार्तिक १४, २०७३- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आइतबार साँझ देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मी पूजाको दिन घर, पसल झिलिमिलि पार्न फूलमालाको व्यापार सहरबजारमा धमाधम भइरहेका छन् ।
 लक्ष्मी पुजाको दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।

विश्वास कि अन्धविश्वास ?

विश्वास कि अन्धविश्वास ?


बेग्लै भाषा, संस्कार, परम्परा र रहनसहनको खानी हो रूकुमको तकसेरा । यहाँका बासिन्दाको रहनसहन सहरवासीका लागि रोचक–घोचक छ । बलि दिइएको राँगाको पेट चिरेर त्यसभित्र पालैपालो बच्चा राख्ने–झिक्ने प्रचलन छ । यसो गर्दा रून्चे, सुकेनासलगायतका रोग निको हुने मान्यता छ । स्वास्थ्यका दृष्टिले यो परम्परा जति घातक छ, उति नै जोखिमपूर्ण पनि । 

WORLD’S DARKEST BLACKEST BABY RECENTLY BORN IN SOUTH AFRICA

WORLD’S DARKEST BLACKEST BABY RECENTLY BORN IN SOUTH AFRICA



Photo of ‘world’s darkest baby’ born in South Africa goes viral in the social medias. it is not intended to being racist but the photo of that is believed to be the blackest baby in the world.
This baby was allegedly born in South Africa just recently, reports RachFeed. In the photo that went viral in mmedias the baby looks like a doll then a real child.
The childs eyes do not have white part like regular people do. With very little information available online its hard to say weather the baby was older than just a few weeks. As of this news writing , we cant still identify if the photo is real or not. But as soon as we have the right information , we will give you an update.

आजको राशिफल – मिति वि.सं. २०७३ साल कार्तिक १४ गते आइतबार तदानुसार इश्वी सन् २०१६ अक्टोबर ३० तारिख

आजको राशिफल – मिति वि.सं. २०७३ साल कार्तिक १४ गते आइतबार तदानुसार इश्वी सन् २०१६ अक्टोबर ३० तारिख



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाइबहिनी र छोराछोरीका समस्यामा पनि समय दिने बेला आएको छ । तिनको उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।

अमेरिकामा मात्र ३ लाख हिन्दुले मनाउने तिहार राष्ट्रपति ओबामाले पनि ह्वाइटहाउस मै मनाउछन

अमेरिकामा मात्र ३ लाख हिन्दुले मनाउने तिहार राष्ट्रपति ओबामाले पनि ह्वाइटहाउस मै मनाउछन


 
काठमाडौं,अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि दिपावली मानाएका छन् , सन् २००३ मा ह्वाइट हाउसमा समेत पहिलोपटक दीपावली मनाइएको थियो ।
पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००७ मा अमेरिकी (संसद) कांग्रेसद्वारा यसलाई आधिकारिक दर्जा दिएका हुन् । पहिलो पटक बाराक ओबामाले सन् २००९ मा ह्वाइट हाउसमा व्यक्तिगतरुपमै दीपावलीमा भाग लिएर तिहार मानाएका थिय । यसरि तिहार मनाउने उनी पहिलो राष्ट्रपति हुन ।

सन् २००९ मा काउ ब्वाइ स्टेडियममा आयोजित दीपावली मेलामा एक लाख व्यक्तिको उपस्थिति थियो । सन् २०११ मा न्यूयोर्क शहरको पियरेमा पहिलोपटक दीपावली उत्सव आयोजना गरिएको थियो । अमेरिकामा करिब ३ लाख हिन्दूहरु रहेको अनुमान छ, जसमा भारतीय, तलिम र नेपालीहरु पर्दछन् ।

2 demise and a Nepali Seriously wounded in a car accident in Portugal

2 demise and a Nepali Seriously wounded in a car accident in Portugal


        
युएई–संयुक्त अबर इमिरेटस्का युवराज मोहम्मद बिन जायद अल नहयानका एउटा भिडियो आजकल सोलस मिडियामा भाइरल भएको छ। भिडियोमा युवराज मोहम्मद भारतीय सन्त मोरारी बापुको एक प्रवचन कार्यक्रममा भाषण गर्दै गरेको दृष्य छ। युवराजले आफ्नो भाषणको सुरुमा र अन्त्यमा ‘जय सियाराम’ को उच्चारण गर्छन्। 
सो भिडियो मुरारी बापुको सत्संगको हो। भारतीय संचारमाध्यमका अनुसार गत सेप्टेम्बर १७ देखि २५ सम्म मुरारी बापुको सत्संग युएइमा भएको थियो।
सो सत्संगमा भाग लिन पुगेका युवराजले मंचमा पुग्ने वित्तिकै ‘जय सियाराम’ भनेर मन्तव्य सुरु गरेका थिए।

उनले जय सियारामको उच्चारण गर्दा सत्संगको हलमा लामोसमयसम्म ताली बजेको थियो। इस्लामिक मुलुकमा हिन्दु कार्यक्रममा उल्लेख्य सहभागीता रहेको भन्दै युवराजले सबैलाई धन्यवाद दिएका थिए।

पोर्चुगलमा भयानक सडक दुर्घटना, दुई नेपाली युवाको घटनास्थलमै मृत्यु

पोर्चुगलमा भयानक सडक दुर्घटना, दुई नेपाली युवाको घटनास्थलमै मृत्यु


पोर्चुगल, १३ कात्तिक । पोर्चुगलमा पाकिस्तानी नागरिकले चलाएको सवारी साधन दुर्घटना हुँदा नवलपरासी र बागलुङ घर भएका दुई युवकको मृत्यु भएको छ ।

कात्तिक ११ गते बिहीबारका दिन बिहान साढे १ बजे पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनियोतर्फ जाँदै गर्दा ओदिमिरा राष्ट्रिय मार्गमा सवारी साधन दुर्घटना हुँदा अनिल थापा र सन्तोष सापकोटाको मृत्यु भएको एनआरएन पोर्चुगलले जनाएको छ ।


थापा नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका– १६ अमरापुरी निवासी हुन् । सापकोटा बागलुङ जिल्ला, रिघा गाविस– ३ ठूलोरिघाका स्थायी बासिन्दा हुन् ।

पाकिस्तानी नागरिकले चलाएको सवारी साधनको गति अत्याधिक रहेका कारण असन्तुलित भै सडकबाट बाहिर उछिट्टिएर रुखमा ठक्कर खाँदै दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । सापकोटा र थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

थापा र सापकोटाको शवलाई पोष्टमार्टमको लागि पोर्चुगलको बेजा अस्पतालको लिगल मेडिसिन एवम् फोरेन्सिक डिपार्टमेण्टमा राखिएको छ । उनीहरू अन्तिम दाहासंस्कारका लागि प्रक्रिया पूरा गर्न नेपाली कन्सुलर मकर हमालले पहल थालेको जनाइएको छ ।

धुर्मुस र सुन्तलीको काम देखेपछि हरिवंश आचार्य यसकारण रोए र जुन कुरा स्टेजमा पोखे साथै धुर्मुस सुन्तलीको बारेमा यसरि खुलेर तारिफ गरे भिडियो सहित

धुर्मुस र सुन्तलीको काम देखेपछि हरिवंश आचार्य यसकारण रोए र जुन कुरा स्टेजमा पोखे साथै धुर्मुस सुन्तलीको बारेमा यसरि खुलेर तारिफ गरे भिडियो सहित



A model earthquake-resistant settlement constructed by the Dhurmus Suntali Foundation at Giranchaur of Melamchi Municipality-8 in Sindhupalchok district was handed over to the earthquake survivors today.
President Bidya Devi Bhandari handed over the integrated settlement with 65 houses, five children parks and a community building to the survivors of the 2015 earthquake.Speaking on the occasion, President Bhandari said that the attachment of traditional culture, practices and values developed in a particular place created complexity to shift any settlement to a new place.

साउदी अरबमा यसरि ३० जना नेपालीलाई बिचल्लीमा पार्यो मेनपावरले ,

साउदी अरबमा यसरि ३० जना नेपालीलाई बिचल्लीमा पार्यो मेनपावरले , २ वोटा रुममा ३० जना कोचेर राख्छ काम पनि छैन ,खाने खर्च पनि छैन



  
साउदी अरबमा यसरि ३० जना नेपालीलाई बिचल्लीमा पार्यो मेनपावरले ,



रोजगारीको शिलसिलामा कुवेतमा पुगेका एक नेपालीलाई मृत्युदण्डको सजाए हुने ,भिडियो सहित....

रोजगारीको शिलसिलामा कुवेतमा पुगेका एक नेपालीलाई मृत्युदण्डको सजाए हुने ,भिडियो सहित....


रोजगारीको शिलसिलामा कुवेतमा पुगेका एक नेपालीलाई मृत्युदण्डको सजाए हुने



जोयाको यस्तो भिडियो बाहिरियो !! जसले सबै घटनाको पर्दाफास गर्यो- अचम्मित पार्ने भिडियो........

जोयाको यस्तो भिडियो बाहिरियो !! जसले सबै घटनाको पर्दाफास गर्यो- अचम्मित पार्ने भिडियो........



Education thus is an essential prerequisite of modernization. It enables people to know the world beyond their own surroundings and transforms them to become rationalist and humanist in outlook and world view. However, it has to be kept in mind that the education has got modernized and in turn is contributing to the process of modernization of the Indian society.

The traditional education system of India was quite different from the contemporary one. In traditional Indian society, the number of educational institutions was too small and the content of education was esoteric and essentially related with religion, philosophy, metaphysics and scriptural subjects.

The education was confined to the ‘twice-born’ castes and the upper classes. The organizational structure was ascriptive and hereditary. The lower castes, particularly the scheduled castes, were denied education. Even today, the Madrassah education among Muslims is largely based on religion, philosophy and scriptural messages. Shishu Mandirs also have religion and tradition as parts of curriculum.

Prakash to compete in Malaysia

Prakash to compete in Malaysia



Nepali weightlifter Prakash KC is leaving for Penang, Malaysia, on Tuesday to compete in the IWF Youth World Championship to be held there from October 19 to 25.
Prakash will represent Nepal in men’s 62 kg section. Prakash will be accompanied by Shakil Ansari of Banke in the capacity of coach.
Prakash has his personal best record of 93 kg in snatch and 120 kg in clean and jerk.National Sports Council Treasurer Surendra Hamal bade farewell to the two-member Nepali team on Monday.

केपी ओली भन्छन एमाले नेतृत्वमा सरकार नभई मुलुकमा विकास हुँदैन.

केपी ओली भन्छन एमाले नेतृत्वमा सरकार नभई मुलुकमा विकास हुँदैन.



१३ कात्तिक, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व नगरेसम्म मुलुक विकासको बाटोमा अघि बढ्न नसक्ने दावी गर्नुभएको छ ।

ललितपुरमा शुक्रबार आयोजित चियापान कार्यक्रममा ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन फेरि पनि एमालेले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

सत्ता साझेदार दल कांग्रेसका शीर्ष तहका नेताबाट सरकार परिर्वतनको षड्यन्त्र अनुरुप माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव ल्याएको टिप्पणी गरिरहेका बेला एमाले अध्यक्ष ओलीबाट सरकारको नेतृत्वको अभिव्यक्ति आएको हो ।राजनीतिक स्थिरता कायम गर्दै समग्र आर्थिक विकासमा लम्किनका लागि मुलुकलाई एमालेकै नेतृत्व आवश्यक भएको ओलीको भनाइ थियो । उनले नेकपा माओवादी केन्द्रतर्फ इंकित गर्दै एमाले जनतामा लोकपि्रय भइहेका बेला गलत प्रचार गरेर फाइदा लिनेहरु सक्रिय भएको आरोप समेत लगाएका छन् ।
एमाले अध्यक्ष ओलीले मुलुकमा सुशासन र पारदर्शीता कायम हुनुपर्छ भन्ने पक्षमा रहेकाले एमाले लोकमानविरुद्ध महाअभियोग प्रस्तावको पक्षमा रहेको स्पष्ट पारे ।

वि.सं. २०७३ साल कार्तिक १३ गते। शनिबार। इश्वी सन् २०१६ अक्टोबर २९ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष।

वि.सं. २०७३ साल कार्तिक १३ गते। शनिबार। इश्वी सन् २०१६ अक्टोबर २९ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष।



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानी परित्याग गर्नुहोला। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। स्वास्थ्यमा देखिएको कमजोरीले काममा समेत बाधा उत्पन्न हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका हुन सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आत्तिने बानीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। काममा लगानीअनुसार फाइदा कम मात्र हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी तथा सट्टापट्टामा विशेष लाभ मिल्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व पनि बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा समेत प्रशस्त फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यावसायमा खर्च बढ्नेछ। नियमको पालना गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। विविध चुनौती सामना गर्नुपर्ला। अलमलले मन खिन्न रहनेछ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौती सामना गर्नुपर्ला। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। भौतिक साधन जुटाउन सकिनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला।

Girl Falled From Tarrece

Girl Falled From Tarrece



Dang bloodied hamaphalda a girl died. 



Bloodied hamaphalda Fulbari VDC, 21-year-old Punam Karki died. He was sitting in a hotel on Thursday evening, the roof of the Greenpeace hamaphaleki. 



Dang Police Superintendent Dhiraj Pratap Singh died on the spot information from falling hamaphaleki have her. He said the incident is being probed.

Dhurmus And Suntali

Dhurmus And Suntali



Dhurmusa-Suntali Foundation President Bidhya Bhandari made giranacaura integrated sample settlement, dhurmusaka Suntali Ba-ba-mother and mother have been handed over today.
Artist Sitaram Kattel (dhurmusa) and pergolas Ghimire (Suntali) to Guide a Community overwhelming 67 house made settlement of earthquake victims in the local hantantarana is.


President Vidya Bhandari participate in the program at 10 am giranacaura old was airlifted.
23 home, two children park, a parking and two public section of the block "A" and handed her the President Bhandari. 27 home, four children's park, two public toilets and four public section of the block 'B' Sitaram parents had him handed over jointly.


Similarly, 15 houses, the playground and shelter Chautari Oo, a children's park, the burgeoning public section of the 'C' Block kunjanaka parents had been handed over after paying the true community. To take part in the program, including the participation of artists is vibhinan raided honey.


Foundation program 5 million 13 million 85 thousand 1 hundred 87 settlements construction of integrated information given Rs.
According to the settlement to make the Foundation's level 6 million 17 million 1 thousand 1 hundred million dollar was 3 9. The total cost 4 million 52 million 44 thousand 2 hundred and 87 rupees has been paid. To pay Rs 61 lakh 4 thousand 9 hundred and the rest of the information is provided.


The locals celebrating this festival in his own house hastantaranasamgai settlement earthquake.
Dhurmusale artist colony handed a dream within a year, saying the project has now claimed that people believe the country will show making.
When your mind beautiful settlement had been fit. At that time we had many challenges. Today is complete. Look that we are doing and try to win the world. Says vivid reflection of our integrated township equality, "Speaking dhurmusa-Suntali Foundation Executive Committee president Sitaram said.


Today the overall victory in the arts sector, he said the day before, saying, "This settlement may convey the question to make people believe that we are making the country sakchaaim show. '

Nepali comedy short film, POLICE KISS

Nepali comedy short film, POLICE KISS



Entertainment is a form of activity that holds the attention and interest of an audience, or gives pleasure and delight. It can be an idea or a task, but is more likely to be one of the activities or events that have developed over thousands of years specifically for the purpose of keeping an audience’s attention.[1] Although people’s attention is held by different things, because individuals have different preferences in entertainment, most forms are recognisable and familiar. Storytelling, music, drama, dance, and different kinds of performance exist in all cultures, were supported in royal courts, developed into sophisticated forms and over time became available to all citizens. The process has been accelerated in modern times by an entertainment industry which records and sells entertainment products. Entertainment evolves and can be adapted to suit any scale, ranging from an individual who chooses a private entertainment from a now enormous array of pre-recorded products; to a banquet adapted for two; to any size or type of party, with appropriate music and dance; to performances intended for thousands; and even for a global audience.

Dhurmus Suntali's Giranchaur Namuna Basti's Innaguration By President - Video

Dhurmus Suntali's Giranchaur Namuna Basti's Innaguration By President - Video



The second phase of Namuna Basti has been completed finally and Dhurmus Suntali are preparing to handover the houses of Namuna Basti to the earthquake victims of Giranchaur this Friday. After their hard work for more than a year, Dhurmus Suntali and their foundation has completed the houses for 65 families and now they will be doing handover of all those houses to the victims this Friday by organizing a grand event at Namuna Basti. Dhurmus Suntali has invitied all Nepali and those supporter who have supported them by donating to build Namuna Basti to come and visit the Namuna Basti and give feedback. Watch a video report:
 

Dhurmus Suntali's Giranchaur Namuna Basti's Innaguration By President - Video

Dhurmus Suntali's Giranchaur Namuna Basti's Innaguration By President -  



The second phase of Namuna Basti has been completed finally and Dhurmus Suntali are preparing to handover the houses of Namuna Basti to the earthquake victims of Giranchaur this Friday. After their hard work for more than a year, Dhurmus Suntali and their foundation has completed the houses for 65 families and now they will be doing handover of all those houses to the victims this Friday by organizing a grand event at Namuna Basti. Dhurmus Suntali has invitied all Nepali and those supporter who have supported them by donating to build Namuna Basti to come and visit the Namuna Basti and give feedback. Watch a video report:

Doctors use a saw and boltcutters to remove cock ring from man’s p@nis

Doctors use a saw and boltcutters to remove cock ring from man’sp@nis


A man had to be rushed to hospital after getting a metal c*** ring stuck on his p@nis – until doctors used BOLT CUTTERS to remove it.He was using the s@x aid at home but was left in unbearable pain when he couldn’t remove it.Emergency services had to be called, who sent an ambulance to take him to the nearest hospital in Bangkok, Thailand.Horrifying images from the procedure showed medics using 2ft long boltcutters and a hacksaw to cut off the small ring.
The sex toy is used by men who wish to maintain erections.Doctors and nurses struggled to contain their laughter as the man in his 30s – who has not been identified – had the ring removed.Volunteer rescue worker Jack Bansakul said: “The man put the metal alloy ring on his penis for some kind of sex game at home.”I’m not sure if it was one he’d bought from a shop or something he found in the garage.”But he hadn’t measured himself properly and when his penis expanded he could not remove i

दलीय छलफलपछि बिदा दिने निर्णय भएको हो : प्रधानमन्त्री

दलीय छलफलपछि बिदा दिने निर्णय भएको हो : प्रधानमन्त्री


कार्तिक १२, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णयको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रपति विद्या भण्डारीसमेतको सहभागितामा शीतल निवासमा सम्पन्न बैठकमा सर्वदलीय छलफलपछि बिदा दिने निर्णय लिइएको प्रस्टीकरण दिएका छन् ।
‘दलका प्रमुख नेताहरू पनि बैठकमा सहभागी हुनुहुन्थ्यो ।छिमेकीप्रतिको सद्भाव र काठमाडौंको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने सल्लाहअनुसार मन्त्रिपरिषदबाट निर्णय भएको हो,’ विरोधपत्र बुझाउन बालुवाटार गएको संयुक्त विद्यार्थी मण्डलसँग शुक्रबार कुरा गर्दै दाहालले भने, ‘यो प्रस्ताव मेरो व्यक्तिगत भन्दै प्रचार भएको छ, गलत हो ।’
 बिदा दिने सरकारको निर्णयप्रति माओवादी नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् । आफ्नो दलका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुखर्जीका लागि बिदा घोषणा गर्नु अस्वाभाविक र अनुपयुक्त भएको टिप्पणी टवीटरमार्फत शुक्रबार सार्वजनिक गरेका हुन् ।
‘भारतीय र चिनियाँ राष्ट्रपति नेपाल आउने बेला दिन लागिएको बिदा हास्यास्पद र गलत छ,’ श्रेष्ठले भनेका छन्, ‘चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय नभएको अवस्थामा अहिल्यै बिदा निर्णय लिनु त झनै हाँसो उठदो र अनावश्यक छैन र ?’ श्रेष्ठले भारतीय र चिनियाँ राष्ट्रपतिको भ्रमणले सम्बन्ध उचाइमा पुर्‍याउने भए पनि बिदा प्रस्ताव उचित नभएको तर्क गरेका हुन् ।


Dhurmus and Suntali building Giran Chaur

Dhurmus and Suntali building Giran Chaur



Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.




Popular Posts

Like us on Facebook

Flickr Images