­
­

अमेरिकामा मात्र ३ लाख हिन्दुले मनाउने तिहार राष्ट्रपति ओबामाले पनि ह्वाइटहाउस मै मनाउछन

5:24 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

अमेरिकामा मात्र ३ लाख हिन्दुले मनाउने तिहार राष्ट्रपति ओबामाले पनि ह्वाइटहाउस मै मनाउछन


 
काठमाडौं,अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि दिपावली मानाएका छन् , सन् २००३ मा ह्वाइट हाउसमा समेत पहिलोपटक दीपावली मनाइएको थियो ।
पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००७ मा अमेरिकी (संसद) कांग्रेसद्वारा यसलाई आधिकारिक दर्जा दिएका हुन् । पहिलो पटक बाराक ओबामाले सन् २००९ मा ह्वाइट हाउसमा व्यक्तिगतरुपमै दीपावलीमा भाग लिएर तिहार मानाएका थिय । यसरि तिहार मनाउने उनी पहिलो राष्ट्रपति हुन ।

सन् २००९ मा काउ ब्वाइ स्टेडियममा आयोजित दीपावली मेलामा एक लाख व्यक्तिको उपस्थिति थियो । सन् २०११ मा न्यूयोर्क शहरको पियरेमा पहिलोपटक दीपावली उत्सव आयोजना गरिएको थियो । अमेरिकामा करिब ३ लाख हिन्दूहरु रहेको अनुमान छ, जसमा भारतीय, तलिम र नेपालीहरु पर्दछन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images