जैकलिन प्रति रणबिरले देखाए बिसेस चासो,प्रेम कै हावा हो वा चर्चामा आउने प्रयास
12:19 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
जैकलिन प्रति रणबिरले देखाए बिसेस चासो,प्रेम कै हावा हो वा चर्चामा आउने प्रयास
लब अफयर कै कारण चर्चामा आउने बलिउड एक्टरहरुमा रणबिर कपुर पनि पर्दछन ।दिपिका पादुकोन,कैटरीना कैफ पछि अहीले रणबिरको नाम ज्याकलिन फरनान्डीज संग पनि जोडीन थालेको छ ।यही चर्चालाई झन हावादिने काम रणबिर आफैले गरेका छन ।रणबिर कपुरको फिल्म ए दिल है मुस्कीलको प्रोमोशनमा सक्रीय भएका रणबिर एक टेलिभिजनको रीयालिटी शोमा ज्याकलिन संग अतिथिको रुपमा उपस्थीत भएका थिए ।कार्यक्रमको दौरान ज्याकलिन प्रति रणबिरले अब उनको मात्र हक रहेको बताएका थिए ।स्पस्ट रुपमा कार्यक्रमको दौरान रणबिरले ज्याकलिन उनको भने पछि यि दुई बिच सम्बन्धको चर्चा गर्नेहरुलाई राम्रो मसला भएको छ ।कसैले यस बिषयलाइ ए दिल है मुस्कील फिल्मको आउदो रीलिजको लागि चर्चामा आउन गरेको प्रयासको रुपमा पनि लिएका छन ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments