किन रिसाइन् अजयकी छोरी ?
12:10 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
किन रिसाइन् अजयकी छोरी ?
अजय देवगणकी छोरी न्यासा बाबुप्रति निकै रिसाएकी थिइन् । झन्डै डेढ वर्ष उनी बाबुसँग रिसाइन् । आफ्नो फिल्म ‘शिवाय’को प्रमोसनमा खटिएका अजयले हालै आफ्नी छोरी आफूसँग रिसाउनुको ‘राज’ खोलेका हुन् ।
‘न्यासा मसँग निकै रिसाएकी थिइन्,’ अजयले भनेका छन्, ‘शिवायको सुटिङका क्रममा म झन्डै डेढ वर्ष निकै व्यस्त भएँ । उनलाई समय दिन सकिनँ । त्यसकारण मसँग ठुस्किएकी थिइन् ।’
रिसाएकी छोरी कसरी खुसी भइछन् त ? ‘जब मैले छोरीलाई शिवायको प्रोमो र गीत देखाएँ, त्यसपछि निकै खुसी भइन् र मेरो कामको निकै तारिफ पनि गरिन् ।’ अब १३ वर्षीया न्यासाले बाबु अजयको काममा सघाउन थालेकी छिन् । शिवाय आगामी शुक्रबार प्रदर्शन हँुदैछ । नयाँ पत्रिकाले छापेको छ ।

0 comments