­
­

फेसबुकले ल्याएको बिकृती : न रहयाे घर न रहिन श्रीमती (उदाहरण : ४ घटना)

11:54 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

फेसबुकले ल्याएको बिकृती : न रहयाे घर न रहिन श्रीमती  



बेलबारी । पछिल्लो समय सामाजिक सञ्जालमा बढेको बिकृति र यसको दुरुपयोगका कारण कतिपयको जीवन नै बर्वाद हुन थालेको छ । सामाजिक सञ्जालमा आफुसँग बिचार नमिल्ने र रिसईबी साध्नका लागी  चरित्रहत्या गर्ने क्रम त झन हवात्तै बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोगका कारण कतिको घरवार नै उजाडिएको छ भने कतिले त मृत्युको बाटो नै रोज्न पुगेका छन । पुर्बोत्तर मोरङमा मात्र हेर्ने हो भनेपनि सामाजिक सञ्जालका कारण धेरैको घरवार बिग्रिएको छ भने धेरैले सामाजिक रुपमा अपमान सहनुपरेको छ ।
घटना १ –  करिब एक महिना अघि श्रीमान बैदेशिक रोजगारीमा रहेका मोरङको कोसीहरैचाकी एक महिलालाई आफनै नन्दले एकजना युवा सँग चिनजान गराईन । चिनजानपछि सामाजिक सञ्जाल फेसबुकमा जोडिएका उनीहरुका लागी फोन र म्यासेज सामान्य बन्न थाले । पछि फेसबुककै कारण उनीहरुको डेटिङ समेत फिक्स भयो । केही समयको भेटपछि उनीहरुको मित्रता झन गाढा हुन थाल्यो ।पछि पत्ता लाग्यो कि आफुलाई चिनजान गराएको पुरुषसँग उनको पुरानो सम्बन्ध रहेको र उनीसँग आफनै दाजुको घरवार बिगारेर भाउजुलाई घरबाट निकाली ति युवालाई श्रीमान बनाउने र भएको सम्पत्तिमा मोज गर्ने उनको नियत पत्ता लाग्यो जतिबेला उनीहरुलाई इलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरी ल्यायो ।पछि परिवारको सहमतिको सो घटना सामसुम भयो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images