­
­

नब नायिका सिम्पल खरेल दुर्घटनामा मृत्यु .. हेर्नुहोस्..(भिडियो हेर्नुहोस)

9:15 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

नब नायिका सिम्पल खरेल दुर्घटनामा मृत्यु .. हेर्नुहोस्..(भिडियो हेर्नुहोस)



उनै नब नायिका दुर्घटनामा परि घाइते भई कोमामा उपाचार्थ गराउदै छिन l चलचित्र जोकरको छायांकनको क्रममा खलनायकहरु संगको भिडन्तमा दुर्घटनामा परि उनि कोमामा गएकी हुन उक्त चलचित्रमा तर सिम्पलको खलनायकहरु संगको भिडन्तमा परि दुर्घटनामा परेको र कोमामा गएको दृश्य भने चाडैनै रिलिज हुन गईरहेको चलचित्र जोकरको पर्दामा मात्र देख्न र हेर्न सकिनेछ l

उनि रियल जिबनमा भने सकुशलनै छिन र आफ्नो दैनिक जिबनको कामहरु पनि गर्दैछिन l हास्य प्रधान चलचित्र जोकर मार्फत नब नायिका रुपमा डेब्यु गरेकी सिम्पल नेपाली चलचित्रको क्षेत्रमा एक सम्भावना बोकेकी नायिका पनि हुन l

जोकर फिल्मको लेखन महादेव त्रिपाठी आफैले गरेका हुन् भने यस चलचित्रमा चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी,नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी(मुलको साग), शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई र संचारकर्मी सुर्य चन्दको अभिनय रहको छ l

त्यस्तै यस चलचित्रका निर्मातामा राजन उप्रेती, भास्कर श्रेष्ठ, संगीता लामा छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले गरेका छन् l

साथै द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा सुगम पोखरेल, टंक बुढाथोकी र ध्रुब बिस्को र कमल खत्री रहेका छन भने प्रोडक्सन म्यानेजरमा राजिब धमला छन l

भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images