भैरहवाबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट भिजन अर्याल घाईते
10:26 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
भैरहवाबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट भिजन अर्याल घाईते
नवलपरासी, १० कात्तिक-
नवलपरासीको डण्डामा मङ्गलबार साँझ बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री मध्यविन्दु–५ का १४ वर्षीय भिजन अर्याल घाइते भएका छन् । भैरहवाबाट पोखरातर्फ गुडिरहेको लु १ ख ८२२७ नं. को बसले ठक्कर दिएपछि घाइते साइकल यात्री अर्यालको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments