­
­

तपाईको मोबाइल पानीमा खस्यो भने के गर्ने के नगर्ने कसरी जोगाउने हेर्नुहोस

11:50 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

तपाईको मोबाइल पानीमा खस्यो भने के गर्ने के नगर्ने कसरी जोगाउने हेर्नुहोस


 अहिले प्राय सबैको हातहातमा मोबाइल अनिवार्य जस्तै भइसकेको छ। मानिसहरुले कहिलेकाही गल्तीले पनि पानीमा मोबाइल खसाल्ने गर्दछन् वा भनौ वर्षामा पनि झर्न सक्छ। त्यतिबेला सबै जना प्राय आत्तिने गर्दछन की मोबाइललाई कसरी बचाउने ? तर चिन्ता नलिनुस् पानीमा मोबाइल खसे पनि तपाई तत्काल यी उपायहरु अपनाउनुस्..
१. यदि तपाईको मोबाइल पानीमा खस्‍ने बित्तिक्कै तुरुन्त बाहिर निकाल्नुस्। जति धेरै बेर मोबाइल पानी पर्छ त्यति नै धेरै खराब हुने सम्भावना हुन्छ३.मोबाइलको सिमकार्ड समेत बाहि निकाल्नु पर्छ। जबसम्म मोबाइल पूर्ण रुपमा सुक्दैन, तबसम्म न हाल्नुस्।
४. तपाईको मोबाइललाई कुनै ग्याजेट्ससँग वा फोनमा जोड्नुभएको छ भने तत्काल हटाउनुस्, यदि स्क्रिन गार्ड लगाउनु भएको छ भने त्यसलाई पनि हटाउनुस्..
५. तपाईको फोनमा पसेको पानी हटाउन तपाईले भ्याकुम क्लिनरको पनि प्रयोग गर्न सक्नुहुन्छ। लगभग २० मिनेटसम्म मोबाइल भ्याकुम क्लिनरमा राखेमा यसले मोबाइललाई पानी सोस्ने काम गर्छ। तर धेरै बेर नराख्नुस् । यसले फेरि तपाईको मोबाइलमा नोक्सान पनि पुर्याउन सक्छ।
६. फोनलाई सुख्खा बनाउनको लागि तपाईले हेयर ड्रायरको समेत प्रयोग गर्न सक्नु हुनेछ। यो अलिक तातो हावा फ्याक्ने हुनेहुँदा यसको होसयारीपूर्वक प्रयोग गर्नु उपयुक्त हुनेछ।
७. जब तपाई सबै पार्ट्सलाई पुछेर सिध्याउनुहुन्छ तब मोबाइललाई केही बेर घाममा सुकाउनुहोस्। यदि त्यो भन्दा पनि अलिक धेरै पानी पसेको भए त्यो सूर्यको करणले सोस्‍न मद्दत गर्नेछ।
८. पानीबाट निकालेको मोबाइलमा २४ घण्टासम्म ब्याट्री नगाउनुहोस्। जब तपाईले मोबाइलमा सबै पानी सुकिसकेको अनुभव गर्नुहुन्छ। तब मात्रै ब्याट्री लगाउनुस् तर त्यो भन्दा अगाडी मोबाइल चार्ज भने अवश्य गर्नुहोस् । यदि यसो गरेमा पनि तपाईको मोबाइलमा कुनै खराबी देखिएमा नजिकैको मोबाइल सर्भिस सेन्टरमा लिसएर देखाउनुहोस् । मेकानिकलाई सबै कुरा नढाटी भन्नुस्।। तपाईको मोबाइल बन्ने सभावना धेरै रहनेछ।।
२.मोबाइलको स्टार्ट गर्नुभन्दा पहिले त्यसलाई माथिबाट पुछेर मात्र ब्याट्री निकाल्नुपर्छ। त्यसपछि नरम कपडाले मोबाइलको भित्री भाग पुछ्नुपर्छ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images