­
­

ब्राजिली पूर्व कप्तानको निधन

9:00 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
ब्राजिली पूर्व कप्तानको निधन


कार्तिक ९, २०७३- ब्राजिल फुटबलका महान् खेलाडी कार्लोस अल्बर्टोको निधन भएको छ । उनकै कप्तानीमा ब्राजिलले १९७० को विश्वकप फुटबल जितेको थियो । उनको ७२ वर्षको उमेरमा हृदयाघात भई रियो दी जेनेरियोमा मृत्यु भएको हो ।
विश्व कपमा उनले गरेको गोल उत्कृष्ट गोलहरूमा पर्दछ । १९७० को विश्वकप फाइनलमा उनले इटालीविरुद्ध गरेको गोल उत्कृष्ट गोलमा गनिन्छ । राइट ब्याक अल्बर्टोले ब्राजिलबाट ५३ खेल खेलेका थिए । उनले फ्लुमिनेन्ज र सान्तोषबाट ४ सयभन्दा बढी खेलमा सहभागिता जनाउँदै उपाधिहरू जितेका थिए । 
१९७० मा अल्बर्टोले यसरी गरेका थिए गोल


>
भिडियो सहित हेर्नुहोस !
Advertisement

← Previous Story

Next Story →

Nisha Adhikari | Nisha About Her Meet With CK Raut

USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images