­
­

ल हेर्नोस् संसारकै सुन्दर कालो कुकुर, शरीरभरि कपालै कपाल

6:27 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

ल हेर्नोस् संसारकै सुन्दर कालो कुकुर, शरीरभरि कपालै कपाल



। लुक काभानाग आफ्नो पाँच वर्षे कुकुरको तस्बिरसहित सामाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन् ।जुन कुकुरको शरीरभरि लामो कालो कपाल छ, सिल्की पनि । उसको लामो नाकले छुट्टै आकर्षण देखिएको छ । कुनै मोडलभन्दा कम लाग्दैन त्यो कुकुर । सो कुकुर इन्स्ट्राग्राममा बिकनी लगाएकी मोडल युवती जस्तै चर्चित छ ।
कुकुरधनी लुक काभानागले आफ्नो कुकुर सामाजिक सञ्जालमा चर्चित हुनेमा विश्वस्त थिए, उनी आश्चर्यमा परेका छैनन् । तर निकै सुन्दर कुकुरलाई आफ्नो घरमा राख्दा त्यसले कुनै असर नगर्ने उनको विश्वास छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images