­
­

‘रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

7:43 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

‘रियल मड्रिड शीर्ष स्थानमा उक्लियो



एथ्लेटिको बिल्बाओलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले हरायो। खेलको सातौं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए।
२७ औं मिनेटमा एथ्लेटिको बिल्बाओका मेरिनो जुलोएगाले गोल फर्काएपछि पहिलो हाफमा खेल १–१ को बराबरीमा पुग्यो। अन्तिम समयसम्म बराबरीमा रोकिएको रियललाई जिताउन ८३ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images