एक झुप्पो फूलको तीन हजार ! (फोटो फिचर)
7:35 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक १४, २०७३- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आइतबार साँझ देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मी पूजाको दिन घर, पसल झिलिमिलि पार्न फूलमालाको व्यापार सहरबजारमा धमाधम भइरहेका छन् ।
लक्ष्मी पुजाको दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments