अर्बपतिले कुकुरलाई आठवटा आइफोन सेभेन गिफ्ट दिएपछि..

9:31 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

 अर्बपतिले कुकुरलाई आठवटा आइफोन सेभेन गिफ्ट दिएपछि..
तपाईले अहिलेसम्म आइफोनको फ्यान धेरै जनालाई देख्‍नु भएको छ। तर के कुकुरलाई आइफोनको प्यान भएको देख्‍नु भएको छ ? यही कारण चीनमा एक व्‍यक्तिले घरपालुवा कुकुरलाई आठ वटा आइफोन सेभेन एस गिफ्ट दिएका छन्।
समाचारका अनुसार चीनका एक अर्बपति वांग जियालिनका एकलौटी छोरा वांग सिकान्गले आफ्ननो कुकुरको लागि आठ वटा आइफोन सेभेन एस किनेका छन्। जसको मूल्य ९ हजार ५ सय ८४ अर्थात १० लाख ४० हजार नेपाली रुपैंया पर्न आउँछ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images