India, Pakistan made a new attack plan to take revenge

3:42 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
India, Pakistan made a new attack plan to take revenge

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित रहेको सुरक्षा बैठकमा डोभालले भारतले गरेको सर्जिकल स्ट्राइक्सको जवाफ दिन पाकिस्तानले आक्रमणको योजना बनाएको खुलासा गरेका हुन् । पाकिस्तानले भारतमा आक्रमण गर्नका लागि १ सय आतंककारी तयार गरिरहेको अजित डोभाललाई उद्धृत गर्दै सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
डोभालको प्रतिवेदन लगत्तै पाकिस्तानसँग सीमा जोडिका माछिल, कुपवाटार नौशेरामा पाकिस्तानी साइडबाट फायरिङ भइरहेको खबर पनि आएको छ । भारतमा भने प्याराशुटबाट आतंकवादीहरुले आक्रमण गर्ने सूचना त्यहाँको गुप्तचर संस्थाले दिएको बताइएको छ ।
भारतको इन्टेलिजेन्स ब्युरोले भारतीय सुरक्षा बललाई पाकिस्तान समर्थित आतंकवादीहरुले प्यारा ग्लाइडर वा प्याराशुटबाट आएर आक्रमण गर्ने सम्भावना रहेको भन्दै सचेत गराएको सामाचारमा उल्लेख गरिएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images