Marriage shine, the amount of man's destiny ... jani hurl

3:19 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
Marriage shine, the amount of man's destiny ... jani hurl

काँग्रेस नेता तथा सहकारी विकामन्त्री अर्जुननरसिंह केसीले काँग्रेसकै युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापासँग छोरीको बिहे रोक्न कोसिस गरेको खुलासा भएको छ । नयाँ पत्रिकामा शुक्रबार प्रकाशित केसी–गगन सम्बन्धबारेको रिपोर्टमा गगनले नै विवाह रोक्न कोसिस गरेको खुलासा गरेका हुन् ।केसी समयसम्म अञ्जना र गगनले आफूहरुको प्रेमबारे घरपरिवारलाई थाहा दिएनन् । निकैपछि मात्र परिवारले थाहा पायो । प्रेममा परेपछि अञ्जना पढ्न अमेरिका गइन् । फर्किएपछि पहिलो संविधानसभा चुनावको केही समयपछि मात्र उनीहरुको विवाह भयो । ‘अञ्जनासँगको प्रेम सम्बन्ध केही समयपछि मात्र उहाँले थाहा पाउनुभयो । त्यसपछि पहिले आफ्नी छोरीसँग कुरा गर्नुभयो । राजनीतिक व्यक्तिसँगै छोरीले विवाह गरुन् भन्ने चाहना केसीको नभएको उल्लेख गर्दै गगन् भन्छन्, ‘राजनीति गरेको मान्छेले आफ्नो दुःख, कठिन जिन्दगी देखेको हुनाले छोरीको च्वाइस त्यो नभइदिएहुन्थ्यो भन्ने अस्वाभाविक होइन । उहाँलाई पनि त्यस्तो थियो ।’ तर, छोरी र गगनको प्रेम झाँंगिंदै गएपछि केसीले चाहेर पनि रोक्न सक्ने अवस्था रहेन । ‘छोरीको च्वाइस हो भन्ने भइसकेपछि पहिलो संविधानसभा निर्वाचन भएको केही समयपछि अञ्जनासँग केरो विवाह भयो’, गगन भन्छन् । (नयाँ पत्रिका दैनिकबाट)
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images