Bengalis who died in Malaysia Eye acid attack brought the body in Nepal

11:12 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
Bengalis who died in Malaysia Eye acid attack brought the body in Nepal

जनकपुर अन्चल रामेछाप जिल्ला धोबि गा.बि.स वार्ड नम्बर १ धोबी घर भई करिव दुई वर्ष तिन महिना अघि रोजगारीको लागी मलेसियामा आएको नेत्र महताराको असोज १२ गते बिहान J.H हस्पिटलमा दुखद् मृत्यु थियो ।मृत्युको मुख्य कारण सुति रहेको समयमा अपरिचित बङ्गाली नागरिकले छ्यापेको एसिड प्रहारबाट भएको जानकारी उनको साथीले दिएका छन् । बंगालीको एसिड प्रहारबाट शख्त घाईते भएका मृतक नेत्र महताराको उपचारको निम्ति बिहान ०३:५० बजे संगै सुतेका घाईते साथी समेतलाई नहकुल तथा तुलसी भटराई समेतको सहयोगले तत्कालै जोहोर अस्पतालमा भर्ना गराईएको थियो ।उपचार गर्दै रहेका डाक्टरले बाच्ने आश १० % मात्र रहेको छ भनेको केहि समय पश्चात दुवै आँखा नदेख्ने तथा हात पनि नचल्ने बबताएको केहि समय पश्चात कोसिस गर्दा गर्दै मृत्यु हुन् पुग्यो भन्ने जनाउ दिए ।
उनै नेत्रको शव मलेसियाबाट उनका साथीभाईहरुको अथक प्रयास पछी २०७३/६/१९ गते नेपाल ल्याइयोको थियो र स्व.महताराको लास हिजो राति १० बजे बजे उनका परिवारले जिम्मा लिंदै हिजै धार्मिक संस्कार अनुसार स्व.महताराको दाह संस्कार समेत गरिएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images