The former King political parties dealt seven prasnahprasnako lowered hatching Home Opening a new power which the king said?

3:11 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
The former King political parties dealt seven prasnahprasnako lowered hatching Home Opening a new power which the king said?

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रका विषयमा प्रश्न गर्नु शुभ संकेत नभएको बताएका छन् ।
ज्ञानेन्द्रले शुक्रबार दसैंको शुभकामना दिँदै गणतन्त्रको दश वर्षमा केही उपलब्धि हासिल नभएको भन्दै प्रश्न गरेका थिए। तिनै प्रश्न तर्फ लक्षित गर्दै आइतबार बाबुरामले भनेका छन्, ‘वडादसैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दललाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभसंकेत हैन ।’
baburam-gyanedra
बाबुरामले ज्ञानेन्द्रलाई एउटा औँला अरुतिर फर्काउँदा चार औँला आफूतिर फर्किने कुरा बुझ्न समेत सुझाव दिएका छन् । बाबुराम ट्वीट गर्छन्, ‘वडादसैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दललाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभसंकेत हैन । १ औँला अरुतिर फर्काउँदा ४ आफूतिर फर्किन्छ है !’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images