एमाले अध्यक्ष ओलीले बहिनी विष्णुकुमारीसँग लगाए भाइटीका......

9:29 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

एमाले अध्यक्ष ओलीले बहिनी विष्णुकुमारीसँग लगाए भाइटीका......


 १६ कार्तिक | पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहिनीका हातबाट भाइटीका लगाएका छन्। मंगलबार भाइटीकाको शुभ साइतमै एमाले अध्यक्ष ओलीले बहिनी विष्णुकुमारी ढकालसँग भाइटिका लगाएका हुन्। अोलीले भाइटीकामा बहिनी ढकाललार्इ भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा निमन्त्रणमा गरेका 
पूर्वप्रधानमन्त्री ओलीले हरेक वर्षको तिहारमा बहिनी विष्णुकुमारीसँग लगाउँदै आएका छन्।
 ...
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images