मकालु एयरको जहाज हुम्लामा दुर्घटनास्’अवतरण गर्ने क्रममा दाहिने टायर पन्चर,जहाजमा सामान्य क्षति’
10:27 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
मकालु एयरको जहाज हुम्लामा दुर्घटनास्’अवतरण गर्ने क्रममा दाहिने टायर पन्चर,जहाजमा सामान्य क्षति’
सुर्खेतबाट सामान लिएर गएको नाइन एन एजेजी कल साइनको जहाज सिमकोट विमानस्थलमा अवतरणको क्रममा शुक्रबार बिहान पौने ८ बजे दुर्घटनामा परेको हो । दाहिने टायर पन्चर हुँदा भएको दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगेको र मानवीय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments