फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पायो
7:12 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपाल लाओसलाई टाइब्रेकरमा ३-० ले हराउँदै फाइनलमा पुगेको छ । र, अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ५-४ ले हराएको छ । यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो । -
९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो ।
टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।
तल आफ्नो प्रतिक्रिया दिनुहोस !
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments