अब यस्तो गाडी चढ्नेछन् डोनाल्ड ट्रम्प
10:42 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
मेरिकी राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पका आफ्नै हवाईजहाज, हेलिकोप्टर तथा गाडी छन् । अत्यन्त ‘लक्जरी लाइफस्टायल’ अपनाइरहेका उनले अब अमेरिकी सरकारले दिने ‘राष्ट्रपति कार’ चढ्नुपर्ने हुन्छ । - See more at:
यो क्याडिलेक ‘द बिस्ट’ गाडी हो । २० जनवरीमा राष्ट्रपतिको पदभार सम्हालेपछि ट्रम्पले यो गाडी चढ्नुपर्ने हुन्छ । यो गाडीको स्वरूपमा केही परिवर्तन गर्ने प्रयास गरिरहेको यसका निर्माता जनरल मोटर्सले जनाएको छ ।
जनरल मोटर्सले यसमा गर्ने परिवर्तनमा १६० करोड रुपैयाँ खर्च गर्ने तयारी गरिरहेको छ । अहिले पनि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा १२ वटा यस्ता गाडी छन् । जनरल मोटर्सले बताएअनुसार यस्तो एउटा गाडी बनाउन १० करोड रुपैयाँ लाग्छ ।
ट्रम्पले प्रयोग गर्ने गाडीमा अरू के–के सुविधा हुनेछन् त ? जनरल मोटर्सले यसबारे जानकारी दिएको छ :
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments