[अपडेट] अमेरिकी राष्ट्रपति चुनाव: हिलारीलाई उछिन्दै ट्रम्प अगाडि

9:06 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
[अपडेट] अमेरिकी राष्ट्रपति चुनाव: हिलारीलाई उछिन्दै ट्रम्प अगाडि


 २०७३- ५० राज्यमध्ये अब १० वटा राज्यको मात्रै मत परिणाम आउन बाँकी छ । ४१ राज्यको मत परिणाम आयसकेको छ । जसमा  ट्रम्पले २३८ इलेक्टोरल भोट ल्याएका छन् भने हिलरीले भने २०९ भोट ल्याएकी छन् । २९ इलेक्टोरल भोट रहेको फ्लोरिडामा ट्रम्पले बाजी मारेका छन् ।
अब ट्रम्पलाई जित्न ३८ भोट आवश्यक छ भने क्लिन्टनलाई ६१ भोटको खाँचो छ ।
...
मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन थालेको छ । अहिले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अगाडि छन् । निर्वाचन नतिजाको सुरुमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएपनि अहिले रिपब्लिकन पार्टीका ट्रम्प अगाडि देखिएका छन् ।
५० राज्यमध्ये ३६ राज्यको मत परिणाम आइसकेको छ । जसमा  ट्रम्पले २१६ इलेक्टोरल भोट ल्याएका छन् भने हिलरीले भने १९७ भोट ल्याएकी छन् ।
५३८ इलेक्टोरल भोटमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।
प्रत्यक्ष निर्वाचन परिणाम हेर्न यहाँ क्लिक गर्नुहोस् :
अमेरिकी राष्ट्रपति निर्वाचन
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images