सोलिडारिटी कप: नेपाल ब्रुनाइसँग भिड्दै

4:26 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
सोलिडारिटी कप: नेपाल ब्रुनाइसँग भिड्दै
 कार्तिक २३, २०७३- एएफसी सोलिडारिटी कपमा मंगलबार नेपाल र ब्रुनाई बीच खेल भइरहेकाे छ । नेपालले टिमोर लेस्टेविरुद्धको खेलमा अपेक्षित जित निकालेको भए, मंगलबार ब्रुनाईको सामना गर्दा तनावमा रहने थिएन । नेपालले प्रतियोगिताको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा टिमोर लेस्टेको सामना गरेको थियो र त्यसमा निराशाजनक गोलरहित बराबरी खेलेको थियो ।
यस्तोमा मलेसियाको कुचिङमा भइरहेकाे खेलमा नेपालसामु सेमिफाइनल पुग्ने अथवा नपुग्ने सबै सम्भावना खुला रहेको छ ।


भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images