­
­

धादिङ घर बताउने यि महिला भारतमा अलपत्र, चिन्नु हुन्छ भने परिवारलाई जानकारी गराउनुहोस् !

5:00 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

धादिङ घर बताउने यि महिला भारतमा अलपत्र, चिन्नु हुन्छ भने परिवारलाई जानकारी गराउनुहोस् !


नयाँ दिल्ली । हेर्दा सोझो अलि सुस्त मनस्थिति भएको जस्तो देखिने धादिङ जिल्ला झरे खोला काङृरी चितवन नजिकै घरबताउने माया श्रेष्ठ हाल भारतको नोएडा सेक्टर १२२ बाट अलपत्र परेको अबस्थामा फेला परेकी छन । उनलाई नेपाली जनसम्पर्क समिति उत्तर भारतले ,भारतमा रहेको नेपाली दुतावासमा बुझाएको जानकारी जनसम्पर्क समितिका अर्जुन धरेलले जानकारी गराएका छन् । धरेल दिल्लीमा होटल व्यवसायी हुन ।
उनलाइ नेपाली दुतावासम्मा बाह्रखम्बा रोड दिल्लीमा सुरक्षित राखिएको छ । उनी आफ्नो माइती घर फर्कन चाहन्छिन तर उनको माइतीको हुन थाहा हुन भने सकेको छैन । धरेल भन्छन म धादिङ्कै बासिन्दा रहेकोले उनलाइ उनको माईति समक्ष पुराउन चाहन्छु तर माइतीको घर धादिङ भनिएता पनी अझै पत्ता लाग्न भने सकेको छैन ‘। नेपाली जन संपर्क समिति उत्तर भारत क्षेत्रको सकृयतामा उनलाई खोज तलास गरिएको हो । उनि थप्छन “धादिङमा रहेका मानव अधिकारवादी र महिला उद्धार संघसस्थामा मेरो अनुरोध पिडीत माया श्रेष्ठ तपाइ हाम्रो सहयोगले आफनो माइत पुग्न सकुन” ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images