आज नेपाल बन्द ? बन्द सफल पार्न सडकमा निस्केका विप्लवका ५१ कार्यकर्ता एकाविहानै पक्राउ
6:31 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
आज नेपाल बन्द ? बन्द सफल पार्न सडकमा निस्केका विप्लवका ५१ कार्यकर्ता एकाविहानै पक्राउ
नेत्र विप्लव चन्दको माओवादीले आव्हान गरेको आजको बन्द सफल पार्न एकाबिहानै सडकमा उत्रिएका विप्लवका ५१ कार्यकर्ता एकाबिहानै पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीका अनुसार पूर्वघोषित ‘नेपाल बन्द’ सफल पार्न भन्दै हिँडेका नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा सहित सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत ५१ जना रहेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments