­
­

आज एक करोड डलर नेपाल भित्रिदैं

7:36 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

आज एक करोड डलर नेपाल भित्रिदैं




, कात्तिक २९ । नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ) सोमबार नेपाल आइपुग्ने भएको छ ।
बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको हो ।‘राष्ट्र बैंकले सिंगापुरको सीआइएमबी बैंकबाट फ्रेस अमेरिकी डलर खरिद गरेको छ । उक्त डलर सोमबार नेपाल आउँदै छ,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images