­
­

सामसुङ्गपछि आइफोन सेभेन प्लस पनि पड्कियो, एप्पललाई संकट

7:18 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
सामसुङ्गपछि आइफोन सेभेन प्लस पनि पड्कियो, एप्पललाई संकट -  





कात्तिक २८ गते– सामसुङ्गका विभिन्न ब्राण्डका स्मार्टफोनहरुमा आगलागी भैरहेको घटना सार्वजनिक भैरहेका बेला चर्चित एप्पल कम्पनीको आइफोनमा पनि आगो लागेको खबर सार्वजनिक भएको छ । - 
दक्षिणपश्चिम चीनको युनान प्रान्तमा एक प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन प्लस पड्किएर आगो लागेको हो ।
प्रयोगकर्ताको हातबाट आइफोन भुइँमा खसेपछि फोनमा कम्पन सुरु भएको र तिव्र रुपमा धुवाँ निस्किएको थियो । आइफोन कामै नलाग्ने गरी ध्वस्त भएको छ । गत महिना मात्र प्रयोगकर्ताले आइफोन खरीद गरेका थिए ।
तर एप्पलले भने कुनै प्रतिक्रिया दिएको छैन । योसँगै सन् २०१६ मा आइफोनमा आगो लागेको यो चौथो घटना हो ।
यो घटनाले आइफोनबाट प्रयोगकर्ताको विश्वास कसरी गुम्न नदिने भने एप्पललाई ठूलो चिन्ता भएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images