बीचसडकमा आगोकाे मुस्लाे निस्केपछि...
7:16 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
आज दिउँसो वीर अस्पताल अगाडिको सडकमा खानेपानीको पाइप फुटेर लिक भएको ठाउँमा एक्कासी आगो बल्न थालेपछि त्यहाा केही बेर रमिता लागेको थियो ।
विज्ञका अनुसार सो स्थानमा खानेपानी र ढलको पाइपसँगै भएका कारण ढलबाट उत्पन्न हुने मिथेन ग्याँस लिक भएर पानीको पाइप फुटेको ठाउँबाट निस्किन थालेपछि आगो टिपेको हुनसक्छ ।



http://bit.ly/2fzlBx4
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments