२६ लाखसहित एटिमबाट चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ
2:26 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
२६ लाखसहित एटिमबाट चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ
एटिएम कार्डको दुरुपयोग गरेर चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीको कान्तिपथस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्ने दुई टर्कीस नागरिकलाई
बिहीबार सार्वजनिक गरेको हो ।
बिहीबार सार्वजनिक गरेको हो ।
एटिएम कार्डबाट जोरीमा संलगन टर्कीस नागरिक मुजाररिम उजुन र सेलाहातिन उवरको साथबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६ सय ६० अमेरिकन डलर र एक सय १३ वटा एटिएम कार्ड बरामद गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments