विद्यालयमा भेटियो टाउको काटिएको अवस्थामा एक सय शव
5:44 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
इराकको मोसुल शहरनजिकै एक विद्यालयबाट इराकी सेनाले टाउको काटिएको अवस्थामा एक सयवटा शव बरामद गरेको छ ।
मोसुल शहरनजिकै रहेको हमाम अल अली शहरको कृषि विद्यालयबाट सेनाले ती शव बरामद गरेको हो । बरामद गरिएका शव सर्वसाधारणको भएको सेनाले जनाएको छ ।
इराकी र अमेरिकी गठबन्धन सेनाले मोसुल कब्जा गरी बसेका इस्लामिक अतिवादी संगठन ‘आइएस’का कार्यकर्तालाई धपाउने अभियान सञ्चालन गरेपछि आइएसका कार्यकर्ताले सर्वसाधारणको शीर छेदन गरी हत्या गरेको हुनसक्ने बताइएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments