मलेसियामा मृत्यु भएका साउदका परिवारलाइ सुदुर पश्चिमेलि सेवा समाज मलेसियाद्धारा आर्थिक सहयोग

1:11 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

मलेसियामा मृत्यु भएका साउदका परिवारलाइ सुदुर पश्चिमेलि सेवा समाज मलेसियाद्धारा आर्थिक सहयोग



 करिब दुई बर्ष अगाडी झुपडी फेर्ने सपना बोकेर मलेसिया पुगेका कंचनपुर निवासी दिपक साउद मलेसियाको राजधानी कोलालम्पुर स्थित माइडिन मा कार्यरत साउद साझ टाउको दुख्यो भनेर सुतेका साउद सदाका लागि सुते घरको आर्थिक अवस्था कमजोर रहेका साउद मिति २०७३ असोज ७ गते एउटा बन्द बाकसमा लास वनेर नेपाल फर्केपछि आर्थिक स्थिति कमजोर रहेको साउदका परिवारको सपना वालुवा पानि खन्याए झै भयो । झुपडी फेर्ने सपना वोकेका साउदका परिवारलाई केहि राहत पुगोस् भन्दै सुदुर पश्चिमेलि सेवा समाज मलेसियाले आर्थिक रकम सहयोग संकलन अभियान सन्चालन गरि उक्त अभियान बाट मलेसियन रिंगेट १ हजार ७ सय पन्ध्र अर्थात बयालिस हजार आठ सय त्रिपन्न नेपालि रुपैया आइतबार मृतकका बुवा शुक्र सिंह साउदको नाममा सहयोग रकम सुदुर पश्चिमेलि सेवा समाज मलेसियाले हस्तान्तरण गरेका छन् ।
समाजले सहयोग गर्नुहुने दाताहरुलाइ धन्यवाद ज्ञापन गर्दै मृतक साउदका परिवारलाइ राहत स्वरुप सहयोग प्रदान गरेको सुदुर पश्चिमेलि सेवा समाज मलेसियाका सचिव दिनेश टेलरले बताए ।
 
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images