फिल्मको स्टन्ट गर्दा दुई भिलेनको मृत्यु

11:17 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement

फिल्मको स्टन्ट गर्दा दुई भिलेनको मृत्यु




बलिउड फिल्मको सुटिङका क्रममा दुई जना कलाकारको मृत्यु भएको छ।
सुटिङको दौडानमा दुई भिलेनले नदीमा हाल फालेका थिए। तर यसपछि उनीहरु बेपत्ता भएपछि प्रशासनले दुई घण्टा खोजी गरेपनि नभेटेपछि मृत घोषित गरकेा हुन्।
उनीहरुले फिल्मको लागि स्टन्ट गरिरहेका थिए। तर स्टन्ट मात्र स्टन्ट नभएर उनीहरुको ज्यान लिने हतियार साबित भएको छ।
तर फिल्मको हिरोलाई भने बचाउन फिल्म युनिट सफल भएको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images