कटरिना कैफले भेट्टाइन् नयाँ प्रेमी

1:29 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

कटरिना कैफले भेट्टाइन् नयाँ प्रेमी


बलिउड नायिका कटरिना कैफसँग बढेको दोस्तीका कारण यति बेला उद्योगपति मुकेश अम्बानीका छोरा आकाश चर्चामा छन् । आकाश र कटरिना केही दिनअघि एउटा पार्टीमा सँगै देखिएपछि उनीहरूको चर्चा सुरु भएको हो।
दिवालीका अवसरमा आयोजना गरिएको पार्टीमा उनीहरू सँगै देखिएका हुन्। अमिताभ बच्चनले आयोजना गरेको दीपावली पार्टीमा पुगेका उनीहरू त्यहाँबाट एउटै कार चढेर अनिल कपुरको दीपावली पार्टीमा पुगेका थिए।
कटरिनाको एकपछि अर्को ब्रेकअप भइरहेका बेला आकाशसँगको निकटताले उनीहरूबीच अफेयर सुरु भएको हो कि भन्ने अनुमान गरिन थालेको छ । रणवीर कपुरसँग ब्रेकअपपछि आकाशसँग पार्टीमा उपस्थित भएकी कटरिनाका पूर्वप्रेमी रणवीर पनि सोही पार्टीमा उपस्थित थिए।
त्यसो त कटरिना अम्बानीको घरमा आयोजना गरिएको पार्टीमा बारम्बार पुग्ने गरेकी छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images