रणबीरले अन्तर्वार्तामा दिएको एउटै टिप्पणीले यसरी भड्किए अमिताभ बच्चन
3:40 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
रणबीरले अन्तर्वार्तामा दिएको एउटै टिप्पणीले यसरी भड्किए अमिताभ बच्चन
ऐश्वर्या राय तथा रणबीर कपुर अभिनित चलचित्र ऐ दिल है मुश्किल’ले बलिउडमा राम्रो व्यापार गरेपनि २ कलाकारको रोमान्सले बच्चन परिवारमा तनाव बढेको छ । ऐश्वर्याको रोमान्टिक सिनका कारण विवादमा रहेको फिल्म मा उनले दिएको सिनकै कारणले बच्चन परिवार भड्किएको हो ।
एक रेडियोमा दिएको अन्तर्वार्तामा रणबीर कपुरले ऐश्वर्यासँग रोमान्सको सिन दिँदा आफू नर्भस भएको तथा ऐश्वर्याको नजिक पुगेर उनको गालामा हात पुर्याउँदा आफ्ना हात काँपेको तर ऐश्वर्याले सम्हाल्दै अभिनय मात्र गरेको भनेर सम्झाउनु परेको रणबीरले बताएका थिए ।
साथै ऐश्वर्यासँग अभिनय गर्ने रहर पनि पुरा भएको बताएका थिए । त्यसपछि इन्टिमेट सिनको विषय पछिल्लो पटक रणबीरले दिएको अभिब्यक्तिका कारण बच्चन परिवारमा तनाव बढेको र ऐश्वर्याका ससुरा अमिताभ बच्चन रणबीरको भनाइबाट क्रुद्ध रहेको बताइन्छ ।
यस अघि फिल्ममा रहेका सिनप्रति आपत्ति जनाउँदै निर्देशकलाई सिन काट्न भनेको कुराले बलिउडमै हंगामा भएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments