भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधि उपाधि
1:21 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक १८, २०७३- काठमाडौं विश्वविद्यालयले नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको छ।
काठमाडौंमा हुने विशेष दीक्षान्त समारोहमा मुखर्जीलाई सम्मान प्रदान गरिएको हो
दीक्षान्त समारोहमा विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहालले मुखर्जीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेका छन् ।
काठमाडौं विश्वविश्वविद्यालयले मुखर्जीलाई प्रदान गर्न लागेको महाविद्यावारिधिको उपाधि तेस्रो हो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments