शनिबारको दिन यसरी प्रेममा परेका थिए विश्वका धनी विल गेट्स
12:40 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
शनिबारको दिन यसरी प्रेममा परेका थिए विश्वका धनी विल गेट्स
विश्वकै सबैभन्दा ठूलो कम्प्युटर कम्पनी माइक्रोसफ्टका ‘को–फाउन्डर’ बिल गेट्स अपरिचीत नाम हैन् । विश्वका सबैभन्दा धनी व्यक्ति, । यस्ता अनि व्यत्तिहरुको प्रेम सम्बन्ध कस्तो थियो होला, उनका श्रीमती कस्ती होलीन । जो कोहीलाई पनि कौतुहल लाग्ने विषय हो । आज हामी तपाईहरुको कौतुहल मेटाउने प्रयासमा छौं । बिल गेट्स र मिलिन्डाको ‘लभ स्टोरी’ रोचक छ । गेट्सले मिलिन्डालाई सुरुमा पार्किङमा प्रस्ताव राखेका थिए । निबारको दिन, पार्किङमा गाडी राखेपछि गेट्सले मिलिन्डालाई देखे । उनी सोझै मिलिन्डा भएको ठाउँमा पुगे र प्रस्ताव राखे । तर, मिलिन्डाले उनलाई अस्वीकार गरिन् । उनले प्रतिक्रिया दिइन्, ‘यो अत्यन्त फितलो प्रस्ताव भयो । अलिक गहन तरिकाले प्रस्ताव गर ।’त्यसको दुई सातापछि फेरि बिल गेट्सले मिलिन्डालाई प्रस्ताव राखे । त्यतिवेला मिलिन्डालाई ‘डिनर अफर’ गरेका थिए गेट्सले । तर, यो प्रस्ताव पनि मिलिन्डाले अस्वीकार गरिन् । -
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments