नेपालमा १५ देशका विदेशी पर्यटकले लगाए नेपाली सांस्कृतिको सिको गर्दै भाइटीका
4:19 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपालमा १५ देशका विदेशी पर्यटकले लगाए नेपाली सांस्कृतिको सिको गर्दै भाइटीका
पश्चिमाञ्चल होटल सङ्घले दसौँ संस्करणको भाइटीका महोत्सव अन्तर्गत बेलायत, अमेरिका, नेदरल्यान्ड्स, अस्ट्रेलिया, बङ्गलादेश लगायतका विदेशी पर्यटकलाई नेपाली परम्परानुसार टीका लगाइदिएको सङ्घका अध्यक्ष भरत पराजुलीले जानकारी दिनुभयो। लेकसाइडस्थित वाटरप्mलाई फाउन्डेसनमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन फाउन्डेसनका बालिकाले उनीहरुलाई टीका लगाइदिएका थिए।
विदेशी पर्यटकलाई नेपाली संस्कृतिप्रति आकर्षण गरी नेपाली पर्व र संस्कृतिका बारेमा जानकारी दिने उद्देश्यले भाइटीका महोत्सव आयोजना गरिँदै आएको छ।
विदेशी पर्यटकलाई नेपाली संस्कृतिप्रति आकर्षण गरी नेपाली पर्व र संस्कृतिका बारेमा जानकारी दिने उद्देश्यले भाइटीका महोत्सव आयोजना गरिँदै आएको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments