भारतीय राष्ट्रपति मुखर्जी काठमाडाैं अाेर्लिए, राष्ट्रपति भण्डारीले गरिन् स्वागत http://bit.ly/2eTv1VB
12:34 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
१७, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलकाे अति विशिष्ठ कक्षमा राष्ट्रपति मुखर्जीलाई स्वागत गरेकी छन् । मुखर्जी विमानस्थलबाट सिधै राष्ट्रपति भवन शितल निवास जाने कार्यक्रम रहेकाे छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments