Indian President Mukherjee in Pokhara
3:15 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपालको तिन दिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी भारतीय भूपू सैनिकको कार्यक्रममा सहभागी हुन केहीबेर अघि यहाँ आइपुगे ।उनले भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति मुर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज बराललगायत उच्च सरकारी अधिकारीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।राष्ट्रपति मुखर्जी पोखरा पुग्दा यहाँका नागरिकले भव्य स्वागत गरेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments