Today Kathmandu 'riot' Maoists are picketing in front of the Indian Embassy
10:17 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
आज काठमाण्डौंमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०ले लैनचारस्थित भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाउने भएको छ ।
मध्यान्ह १२ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर नारावाजीसहित राजदूतावास पुगेर ज्ञापनपत्र बुझाइने उपत्यका इञ्चार्ज सन्तोष बुढा मगरले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनुभयो ।
मध्यान्ह १२ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर नारावाजीसहित राजदूतावास पुगेर ज्ञापनपत्र बुझाइने उपत्यका इञ्चार्ज सन्तोष बुढा मगरले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनुभयो ।
‘भारतको जम्मु कश्मिरमा मृत्यु भएका भारतीय गोरखा सैनिक अर्थात नेपाली नागरिक विमल तामाङको विषयमा ज्ञापनपत्र बुझाउन लागिएको हो’, उहाँले भन्नुभयो, ‘पहिला देखिनै कुरा उठ्दै आएको छ । गोरखा भर्ती केन्द्र अब रोक्नु पर्छ ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments